नाम: गीता त्रिपाठी

ठेगाना: ७१/५६ भक्तमार्ग, का.म.न.पा.-४, वालुवाटार

सम्पर्क नं. ४-४२६३०७

 

साहित्य सिर्जना:

गीत सङ्ग्रह 'थुँगा:वनफूलका' (२०६१)

गीति एल्बम 'एक्लै..एक्लै' (२०६१)

गीति एल्बम 'सारांश' (२०६५)

गीत सङ्ग्रह 'दुई हरफ ओठहरू' (२०६४) (कवि मञ्जुलसँग संयुक्त-लेखन)